महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलागा आमै - ३०

हाम्रो मिशन

दृष्टि

दृष्टि : सहकारीपनका लागि नियमन अर्थात् - सहकारी मूल्य, सिद्धान्त र मान्यताहरू प्रचलित हुनुपर्दछ; सहकारी प्रक्रियाहरू विपन्नतम सदस्यको सशक्तीकरणमा सहयोगी बन्नुपर्दछ र  सदस्यहरूको सहभागितामूलक लोकतान्त्रिक नियन्त्रणबाट सहकारी सङ्घसंस्थाहरूमा सुशासन कायम राखिनुपर्दछ ।

मूल्यहरू

मूल्यहरू विभागले देहायका मूल्यहरूको जगेर्ना गर्नेछ : इमान्दारी लगनशीलता  आपसी भरोसा  पेसापरायणता ।

लक्ष्य

लक्ष्य : जनजीवनमा सहकारिता अर्थात् - समुदायस्तरमा सहकारी संस्थाहरू स्थापित हुनेछन्; आम कृषक, कालिगड, श्रमिक, उपभोक्ता एवं विपन्नजन सहकारी  गतिविधिमा जुटेका भेटिनेछन् र सहकारी गतिविधिका प्रभावले सदस्यहरूको जीवनयापनको स्तर गरिबी–रेखा नाघेर माथि–माथि पुग्नेछ।