प्रकाशित मिति : २०१८-१०-२९ (अद्यावधिक मित : २०१९-१२-०३)

विभागको मनसा सहकारी संस्थाहरू ‘सदस्यहरूका लागि’ भन्दा फरक ‘सदस्यहरूले नै’ चलाइएको सुनिश्चित गर्नुमा छ । त्यसका सातोटा रणनीति यहाँ दिइएका छन् :

  • सहकारी संस्थाको सामुदायीकरण
  • वास्तविक (अर्थात सेवा उपयोगकर्ता) सदस्यता विस्तार
  • सहभागिताका मञ्च सृजना
  • सेवामा सदस्य केन्द्रीयता
  • प्रतिनिधि सङ्घहरुसँगको सहकार्य
  • महिला सहभागिताको बढवा
  • सघन सदस्य शिक्षा ।
     
Website Views:
Web Counter