Published Date : 2019-12-04 (Modified Date : 2024-10-08)

 

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

सहकारी विभाग

नागरिक बडापत्र

 

क्र स

सेवाग्राहीसँग सम्बन्धित कार्य

जिम्मेबार शाखा

आवश्यक कागजात

समय सीमा

शुल्क

जिम्मेबार कर्मचारी

बैकल्पिक अधिकृत

गुनासो सुन्ने अधिकृत

  1.  

संघ संस्थाको विनियम संशोधन

प्रशासन

  • संस्थाको स्वीकृत विनियमको प्रतिलिपि,
  • पछिल्लो साधारण सभाको निर्णयको प्रतिलिपि,
  • दर्ता प्रमाणपत्रको प्रतिलिपि,
  • विनियम संशोधन गर्नुपर्ने कारण खुलेको तीन महले फाराम २ प्रति ।

७ दिन

नि:शुल्क

 शा.अ.

(प्रशासन)

का.अ.

(कानून)

उपरजिष्ट्रार

(प्रशासन)

  1.  

संघ संस्थालाई आय, टिकट दस्तुर वा रजिष्ट्रेशन दस्तुर छुटको सिफारिस

 

  • जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि,
  • अचल सम्पत्ति खरिद सम्बन्धमा विस्तृत विवरण खुलेको पछिल्लो साधारण सभाको निर्णयको प्रतिलिपि,
  • संस्थाको स्वीकृत विनियमको प्रतिलिपि,
  • पछिल्लो लेखापरीक्षण प्रतिवेदन,
  • नियामक निकायबाट अनुगमन भएको भए दिएको निर्देशन पालनाको अवस्था,
  • अन्य कुनै निकायको अनुमति चाहिने भए सो समेत ।

 

३ दिन

नि:शुल्क

शा.अ.

(प्रशासन)    

     

 

का.अ.

(कानून)

उपरजिष्ट्रार

(प्रशासन)

  1.  

संघ संस्थालाई भन्सार लगायतका अन्य छुट तथा सुविधाहरुको सिफारिस

योजना

  • पछिल्लो साधारण सभाको निर्णयको प्रतिलिपि,
  • संस्थाको स्वीकृत विनियमको प्रतिलिपि,
  • पछिल्लो लेखापरीक्षण प्रतिवेदन,
  • स्वीकृत कार्ययोजना,
  • अन्य कुनै निकायबाट अनुमति चाहिने भए सो समेत,
  • आयात वा खरिद गर्ने साधन उपकरण वा वस्तुको किसिम, मूल्य र निर्माण भएको देश तथा आयात हुने भन्सार विन्दु ।

३ दिन

नि:शुल्क

शा.अ.

(प्रशासन)    

     

 

का.अ.

(कानून)

उपरजिष्ट्रार

(प्रशासन)

  1.  

संघ संस्था एकीकरण

 

  • साविकका संघसंस्थाहरुको साधारणसभाको निर्णयको प्रतिलिपि,
  • साविकका संघसंस्थाहरुको पछिल्लो करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,
  • साविकका संघसंस्थाहरुको पछिल्लो लेखापरीक्षण प्रतिवेदन,
  • साविकका संघसंस्थाहरुको स्वीकृत विनियमको प्रतिलिपि,
  • साविकका संघसंस्थाहरुको दर्ता प्रमाणपत्रको प्रतिलिपि,
  • साविकको संघसंस्थाहरुको स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,
  • संयुक्त साधारण सभा भएकोमा सोको निर्णयको प्रतिलिपि,
  • आवश्यकतानुसार साविकका संघसंस्थाहरुको संचालक समितिको एकीकरणसम्बन्धी निर्णयको प्रतिलिपि,
  • एकीकरणको शर्त तथा कार्यविधि र सम्झौता,
  • संयुक्त दरखास्त,
  • अन्य निकायको सिफारिस आवश्यक हुने भएमा सो समेत ।

३ दिन

नि:शुल्क

शा.अ.

(प्रशासन)    

     

 

का.अ.

(कानून)

उपरजिष्ट्रार

(प्रशासन)

  1.  

COPOMIS प्रणालीको USER ID र  Password

मापदण्ड तथा अनुगमन शाखा(COPOMIS इकाई)

  • संस्थाको निवेदन,
  • दर्ता प्रमाणपत्रको प्रतिलिपि

१ दिन

नि:शुल्क

कम्प्युटर अधिकृत वा कम्प्युटर सहायक (मापदण्ड तथा अनुगमन शाखा/COPOMIS इकाई)

शा.अ.

(मापदण्ड तथा अनुगमन शाखा)

उपरजिष्ट्रार

(मापदण्ड तथा अनुगमन शाखा)

  1.  

कार्यक्रमगत, पूँजीगत तथा विउपुँजी अनुदान वितरण

सहकारी प्रवर्द्धन

  • सम्भाव्यता अध्ययन सहितको परियोजना प्रस्ताव,
  • पछिल्लो साधारणसभाको निर्णयको प्रतिलिपि,
  • पछिल्लो करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,
  • पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि,
  • सूचनामा माग भए बमोजिमका विवरण तथा कागजातहरु ।

पहिलो किस्ताको हकमा ७ दिनभित्र र अन्तिम किस्ताको हकमा सम्पन्नताको प्रतिवेदन प्राप्त भए पश्चात

नि:शुल्क

शा.अ.

( सहकारी प्रवर्द्धन)

शा.अ.

(प्रशासन)     

 

उपरजिष्ट्रार

(प्रशासन

  1.  

संघसंस्थाको कार्यक्षेत्र विस्तार

प्रशासन

  • पछिल्लो साधारणसभाको निर्णय प्रतिलिपि,
  • पछिल्लो लेखापरीक्षण प्रतिवेदन,
  • पछिल्लो करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,
  • संस्था दर्ता प्रमाणपत्र र विनियमको प्रतिलिपि,
  • कुनै निकायको सिफारिस आवश्यक पर्ने भए सो समेत,
  • नियामक निकायको अनुगमन प्रतिवेदन र निर्देशन पालनाको अवस्था,
  • संस्थाको व्यवसायिक योजना र कार्यक्षेत्र पुनर्निर्धारण प्रतिवेदन,
  • कार्यक्षेत्र विस्तार गर्नुपर्नाको कारण खुलेको तीन महले फारम २ प्रति,
  • रजिष्ट्रारले आवश्यक ठानेका अन्य कागजातहरु

१५ दिन

नि:शुल्क

 शा.अ.

(प्रशासन)    

     

 

 का.अ.

(कानून)

उपरजिष्ट्रार

(प्रशासन)

 

 

 

 

Website Views:
Web Counter